New Videos from Youtube

Model Watch ! Photoshoot Video of Model/Actress Anamika Chaulagain


Nepali Model and Actress anamila chaulagain doing hot and sexy photoshoot at an fashion studios . here, we presenting you semi hot photoshoot of actress and model anamika from nepali film industry, keep watch and comments

On the Post Production | Life Is Beautiful :)

अन द पोस्ट | लाईफ इज ब्युटिफुल :)
आर्टिस्ट नेपाल
आफ्नो पहिलो एल्बम ‘स्मि’ सार्वजनिक गरेपछि साङितिक जीवनमा परिचित हुँदै आएकी गायिका स्मिता घिमिरे दोश्रो एल्बमको तयारीमा छिन् । उनको दोश्रो एल्बम ‘स्माइल’ मा सङ्रहित हुने गीत ' लाईफ ईज ब्युटिफुल'को छायाँकन पनि सकिएको छ ।
सानैदेखि सांगीतिक वातावरणमा हुर्किएकी स्मिताको पहिलो एल्बममा समावेश ‘हे नाचौन, कती मिठो माया, भन्छन् बगी गएको खोला, भाग्य’ बोलका गीत सार्वजनिक भैसकेका छन् । उनले पहिलो एल्बममा गायक तथा संगीतकार कमलमान सिंहसँग सहकार्य गरेकी थिईन । अब दोश्रो एल्बममा उनी गायक तथा संगीतकार जोहेब मानन्धरसँग सहकार्य गर्ने तयारीमा लागेकी छिन् ।
उनको दोस्रो एल्बमको दोस्रो गीत 'लाईफ इज व्युटिफुल'लाई अमृत सुनुवारको छायाँकनमा पछिल्लो समयका ब्यस्त निर्देशक एबम संचारकर्मी मोहनराज अधिकारीले निर्देशन् गरेका हुन । उनले भिडियोमा व्युटिफुल लाईफको बारेमा दर्शाउन खोजेका छन् । यस् गीतको भिडियोलाई आर्टिस्ट नेपाल प्रोडक्सनमा माधव बेल्बासेले सम्पादन गरिरहेका छन् । भिडियो चाडैनै सार्वजनिक गरिने निर्देशक अधिकारीले आर्टिस्ट नेपाललाई बताएका छन् ।





Video Release | Aau Hami Sabai Mili Nepal Banau

भिडियो रिलिज | "आउ हामी सबै मिली नेपाल बनाऔँ" आर्टिस्ट नेपाल गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठको शब्द तथा सँगीतबद्ध "आउ हामी सबै मिली नेपाल बनाऔँ" बोलको सन्देशमुलक राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ । सुमन सहित नकुल कार्की, सुम्निमा सिंह तथा सन्जिता चौलागाईको स्वर यस् गीत गीत तथा भिडियोमा रेडियो जगतमा दश बर्ष बिताईसकेका आर जे मनोज के.सी "समय"को पनि आवाज सुन्न सकिनेछ ।दिनेश श्रेष्ठको एरेन्ज रहेको गीतमा धेरै समय देखी मुरली बादकको रुपमा काम गरीरहनु भएका नगेन्द्र राईको कलात्मक मुरलीको धुन पनि सुन्न पाईन्छ । लामो समयदेखी मीडिया क्षेत्रमा प्रोग्राम प्रोडुसरको रुपमा कार्यरत संचारकर्मी सरोज श्रेष्ठले यस् भिडियोको निर्देशन गरेका छन । एउटा सन्देशमुलक गीत भएकोले सबैले पोजिटीभ म्यासेज पाउनेमा उनी आशावादी रहेका छन । भिडियोमा नबिन श्रेष्ठको सिनेम्यातोग्राफी रहेको छ । भिडियोमा कलाकारहरु बिक्की पुलामी मगर, मियुन जिरेल, बिमल रुम्दाली, सपना रोक्का, अनामिका काफ्ले र सविना कार्की र संचारकर्मी सुनिता डँगोलको सँयुक्त्त अभिनय हेर्न पाईन्छ ।
 भिडियो हेर्नुहोस्
फोटो हेर्नुहोस्
















Heart touching video Narunus Aama By Santosh Lama feat pushpa gurung



गायक सन्तोष लामाको एउटा मन छुने भिडियो
नेपालमा हरेक वर्ष विनासकारी प्रकोपबाट ज्यान गुमाउनेहरुको संख्या वढ्दो छ । समय समयमा पहाडमा पहिरो तराईमा बाढी जस्ता प्राकृतिक प्रकोपले नेपालीहरुलाई निरन्तर पिडा दिईरहेको छ । त्यसबाट प्रत्येक वर्ष सयौंको संख्यामा नेपालीहरुको ज्यान गइरहेको छ भने हजारौंको संख्यामा विस्थापित भईरहेका छन् । मान्छेले जन्म लिए पछि भैपरी आउने यस्ता दैवी विपत्तिको सामना गर्नुपर्छ । यसै सिलसिलामा २०७२ साल वैशाख १२ र २९ गते विनाशकारी भूकम्पले हामी नेपालीले भोग्नुपरेका दुःखद व्यथा अबस्मरणिय छन् । यिनै ब्यथाहरु लाई गीत संगीतको माध्यमबाट नेपालीलाई एकजुट बनाउने प्रयास पनि भै रहेको छ ।
यस वखत हाम्रा चराईरहेका घाउमा मल्हम स्वरुप संगीत क्षेत्रका व्यक्तिहरुले आफ्नो तर्फबाट महत्वपूर्ण योगदान दिएका छन् । भूकम्प पिडितहरुका लागि कसैले राहत वितरण गरेका छन्, कसैले स्वास्थ्य सेवा उपलव्ध गराएका छन्, कोही उद्धारमा सक्रिय भएर लागेका छन् भने  सांगितीक क्षेत्रमा लागेका संगितकर्मीहरुले भने गित संगित मार्फत जनचेतना फैलाउदै आएका छन् ।  यसै क्रममा विपत्तिको सामना गर्नका लागि र पुरानो अवस्थामा फर्किन र मनोवल वढाउनका निमित्त विनाशकारी भूकम्पमा परि घरवार , आफन्तजन गुमाउने नेपालीहरु प्रति समर्पित गर्दै यस विपत्तिमा एकजुट भै सहयोगी हातहरु वढाउनु पर्छ भन्ने सन्देश दिएको गीत नरोउ आमा , नरोउ बाबाको गितको म्युजीक भिडियो रिलिज भएको छ ।
गीतकार बिष्णु प्रशाद सापकोटा जागिरकै शिलशिलामा गोर्खामै थिए, उनले आफ्नै आँखा अगाडि देखेको दर्दानक पिडा र सहारा गुमाएका आमा-बुवाको चित्कारले उनी आँफैनै भाबबिह्वल भए । सान्त्वना स्वरुप गीतको श्रीजना गरे र नुवाकोटमा लडेको घर सम्हाल्न गोर्खाबाट काठमाडौं आए । नजिकका गीतकार मित्र प्रकाश क्षणिकलाई आफुले रचना गरेको शब्द सुनाए, क्षणिकले शब्दलाई न्याय गर्न सक्ने संगीतकार कल्याण सिंहको जिम्मा लगाए । कल्याणले संगीतलाई न्याय गर्ने गायक सन्तोष लामा र पुष्पा गुरुङलाई लगाए । र गीत संगीतको भावअनुसार एरेन्जर दिनेश श्रेष्ठले अति नै सुमधुर एरेन्ज गरेका छन ।
गीत, संगीतको भाबअनुसार भिडियोमा उतार्न सफल निर्देशक नब ढुङेलले यस् गितको भिडियो निर्देशन गरेका छन । उनले हजारौ आमा बुवाहरुको चित्कारलाई कलात्मक ढंगबाट प्रस्तुत गरेका छन । भिडियो हेर्ने जो कोहीलाई पनि इमोसनल बनाउन सक्छ । भिडियो निर्देशन् मा बेग्लै पहिचान बनाउन सफल संचारकर्मी नव ढुङेलले जस्तोसुकै पिडा-बिपतमा भए पनि युबापुस्तालाई एकजुट बनाई विपत्तिलाई शक्तिमा परिणत गर्न र वृद्ध बृद्धा आमा बावालाई सान्तवना र परिस्थितीसंग लड्नका लागि साथ र सहयोग गरौं भन्ने भावनात्मक सन्देश दिन खोजीएको बताए।


भिडियोमा राज लुइटेल र जेनी कुँवरले मन छुने अभिनय गरेका छन । जेनी राज लाई बालकलाकार सौर्या पण्डित र उत्तमले पनि साथ दिएका छन । अमृत सुनुवारको छायांकन, माधव बेल्बासेको सम्पादन रहेको भिडियोमा अतिथीको रुपमा संचार क्षेत्रका प्रभावशाली संचारकर्मीहरु वरिष्ठ पत्रकार कृष्ण भट्राई, सविना कोईराला, अनन्त वाग्ले ,सम्झना ढुंगेल, विशाल भण्डारी, प्रतिमा गिरीको भूमिका रहेको छ । यसै गरी डा. सिके सिंह, नायिका नम्रता सापकोटा लगायतले भिडियोको अन्तरामा साथ दिनुभएको छ ।यो गीतले भूकम्पबाट नैराश्यता भन्दा पनि एक आपसमा हातमा हात मिलाएर अगाडि बढ्न अपिल गरेको छ । आर्टिस्ट नेपाल प्रोडक्सनमा निर्माण गरिएको गीत तथा भिडियोलाई आर्टिष्ट नेपाल डट कमले बजारमा ल्याउन लागेको छ ।​









Bikini Photoshoot Videos & Photos OF Nepali Actress Seema KC

Seema KC is a hot and bold actress in Nepali Film Industry. see photos and videos of actress seema kc . video and photo credit goes to ArtistNepal.Com



 सिमा केसी नेपाली चलचित्र कि नायिका हुन । ५।७  हाईट भएकी उनीले केही चलचित्रमा अभिनय गरेकी छिन् । उनले युज नामक चलचित्रमा उत्तेजित सिन दिएकी छिन् । अहिले उनी यो क्षेत्रमा गुमनाम छिन् ।









Hot and Glamour Photoshoot Video of Model Ashika Tamang


जर्मनीको ग्रिन कार्ड होल्डर आंशिका तामाङ २२ बर्ष पहिले मलेखु धादिङमा जन्मिएकी थिइन । आशिकाको ग्ल्यामर प्रतिको मोह मिस तामाङ २०१२ को सुन्दरी प्रतियोगिता बाट नै शुरुवात भयो । २०१२ मा आयोजित मिस नेशनल क्युनमा उ13नले मिस पपुलर र मिस फोटोजेनिकमा अवार्ड जितिन । ५ फिट ३ इन्च उचाइेकी तामाङको शारिरीक बनावट ३४×२८×३८ छ ।

Glamour #hot Photoshoot of Nepali Model Ashika Tamang for Tv Programme "Fashion Hub" for e24 Television . Photographer: Shivalal Shrestha, Videographer : Amrit Sunuwar, Video Edit By Bidhya sagar Shretha, Special thanks for Pradeep kaspal, Rajiv Gurung, .



Baato Sishir Yogi, Lyrics shekhar dhungel Official Video HD



Bato .....
Singer: Sishir Yogi
Lyrics: Shekhar Dhungel
Music: Sushil BK
Artists: Sandharbha  Niure, Santosh , Sandhya Giri n Various
Camera: Amrit Sunuwar
Edit: Tekendra Shah
Directinon : Nava Dhungel ( ArtistNepal Production | ArtistNepal.Com)



http://www.ArtistNepal.Com

Join us on Facebook at: https://www.facebook.com/ArtistNepal
Join us in Twitter at: https://www.twitter.com/ArtistNepal
Join us in Youtube at: https://www.Youtube.com/ArtistNepal

Nepali Model Meghnaa Magar Glamour Photoshoot @ ArtistNepal.Com

Glamour Bikini and hot Photoshoot Of Nepali Moodel/Daner Meghna Magar 
Nepali Professional Salsa & Belli Dance Instructor & Model Meghna Magar Hot and semi topless Photoshoot at ArtistNepal.com keep log in www.ArtistNepal.Com for more Artist And Model Phoyoshoot Videos and Photos . 

Kathmandu Shaharma by Raju baral

kathmandu shaharma
Raju Baral
lyrics/music : dijraj paudel
arranger : udayraj paudel
audio : superstar entertainment
artists : pukar /Surjani KC
direction : Prachanda/ Sulochanatheeng
camera : Gyanendra sharma
Edit : Tekendra Shah
post : sylph films

Sayad timile Malai By rajesh Sapkota


Sayad timi le Malai Chinnai sakenau holaa ......
 Rajesh sapokta
 Direction Kuber Tamang
 ArtistNepal Production 2014
https://www.ArtistNepal.Com
Join us on Facebook at: https://www.facebook.com/ArtistNepal
Join us in Twitter at: https://www.twitter.com/ArtistNepal
Join us in Youtube at: https://www.Youtube.com/ArtistNepal

Aakashaima ... Avay Dhungel & Anjana Gurung | featuring Ashishma Nakarmi



Actor/Model Kiran lacoul and Actress Ashishma Nakarmi 


Ashishma nakarmi and kiran Lacoul 




Aakashaima ... 
Avay Dhungel & Anjana Gurung
Music/Lyrics: Avay Dhungel
Artist(s) : Ashishma Nakarmi & Kiran Lakour
Camera: Gyanendra Sharma
Choreographer : Prashant Tamang
Director: Nava Dhungel
Audio : ArtistNepal association with ASIAN MUSIC
Folk Nepali Music Video Purbeli base, superhit Nepali Hohari git ,
for more details
https://www.ArtistNepal.Com
Join us on Facebook at: https://www.facebook.com/ArtistNepal
Join us in Twitter at: https://www.twitter.com/ArtistNepal
Join us in Youtube at: https://www.Youtube.com/ArtistNepaltv]

Muic Video Shoot of tyakka tyakka By Ravi Subedi | Camera Gyanendra Sharma

छायाकार ज्ञानेन्द्र शर्मा तथा गायक रवि सुबेदी   

मोडेल सम्पदा बानिया तथा गायक रवि सुबेदी




LIKE Us On facebook :)

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. ᴴᴰ Nepali Video Channel - All Rights Reserved
Template Created by Creating Website Published by HD Nepali Videl Template
Proudly powered by Blogger