On the Post Production | Life Is Beautiful :)

अन द पोस्ट | लाईफ इज ब्युटिफुल :)
आर्टिस्ट नेपाल
आफ्नो पहिलो एल्बम ‘स्मि’ सार्वजनिक गरेपछि साङितिक जीवनमा परिचित हुँदै आएकी गायिका स्मिता घिमिरे दोश्रो एल्बमको तयारीमा छिन् । उनको दोश्रो एल्बम ‘स्माइल’ मा सङ्रहित हुने गीत ' लाईफ ईज ब्युटिफुल'को छायाँकन पनि सकिएको छ ।
सानैदेखि सांगीतिक वातावरणमा हुर्किएकी स्मिताको पहिलो एल्बममा समावेश ‘हे नाचौन, कती मिठो माया, भन्छन् बगी गएको खोला, भाग्य’ बोलका गीत सार्वजनिक भैसकेका छन् । उनले पहिलो एल्बममा गायक तथा संगीतकार कमलमान सिंहसँग सहकार्य गरेकी थिईन । अब दोश्रो एल्बममा उनी गायक तथा संगीतकार जोहेब मानन्धरसँग सहकार्य गर्ने तयारीमा लागेकी छिन् ।
उनको दोस्रो एल्बमको दोस्रो गीत 'लाईफ इज व्युटिफुल'लाई अमृत सुनुवारको छायाँकनमा पछिल्लो समयका ब्यस्त निर्देशक एबम संचारकर्मी मोहनराज अधिकारीले निर्देशन् गरेका हुन । उनले भिडियोमा व्युटिफुल लाईफको बारेमा दर्शाउन खोजेका छन् । यस् गीतको भिडियोलाई आर्टिस्ट नेपाल प्रोडक्सनमा माधव बेल्बासेले सम्पादन गरिरहेका छन् । भिडियो चाडैनै सार्वजनिक गरिने निर्देशक अधिकारीले आर्टिस्ट नेपाललाई बताएका छन् ।





Share this video :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. ᴴᴰ Nepali Video Channel - All Rights Reserved
Template Created by Creating Website Published by HD Nepali Videl Template
Proudly powered by Blogger