जर्मनीको ग्रिन कार्ड होल्डर आंशिका तामाङ २२ बर्ष पहिले मलेखु धादिङमा जन्मिएकी थिइन । आशिकाको ग्ल्यामर प्रतिको मोह मिस तामाङ २०१२ को सुन्दरी प्रतियोगिता बाट नै शुरुवात भयो । २०१२ मा आयोजित मिस नेशनल क्युनमा उ13नले मिस पपुलर र मिस फोटोजेनिकमा अवार्ड जितिन । ५ फिट ३ इन्च उचाइेकी तामाङको शारिरीक बनावट ३४×२८×३८ छ ।
Glamour #hot Photoshoot of Nepali Model Ashika Tamang for Tv Programme "Fashion Hub" for e24 Television . Photographer: Shivalal Shrestha, Videographer : Amrit Sunuwar, Video Edit By Bidhya sagar Shretha, Special thanks for Pradeep kaspal, Rajiv Gurung, .